गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा आज  मंगलबार   थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशका ३ जिल्लामा ९ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार  म्याग्दीमा ३  जना,स्याङ्जामा ३ जना  र बाग्लुङमा ३  जना गरी जम्मा ९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको  हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री