महालक्ष्मी विकास बैंकको कामू सीईओमा सागर

काठमाडौं । महालक्ष्मी विकास बैंकको कामू प्रमुख कार्यकारी अधिकृतको रुपमा सागर शर्मालाई  जिम्मेवारी दिने निर्णय बैंकको संचालक समितिको बैठकले गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले साउन २ गतेदेखि लागू हुने गरी कम्पनीको वरिष्ठ उपप्रमुख शर्मालाई कामु सीईओ पदमा नियुक्त गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री