काठमाण्डौ। ३ बर्ष अगाडि वैवाहिक जीवनमा बाँधिएका नायिका उषा पौडेल र नायक सुधांशु जोशीको वैवाहिक जीवनमा पूर्ण विरमा लागेको छ । अमेरिकामा रहँदै आएका यी दुइ करिब ६ महिनादेखि अलग-अलग बस्दै आएका छन् ।
उषा र सुधांशुले बिहे दर्ता भने गरेका थिएनन् । उषाले बारम्बार बिहे दर्ताका लागि गरेको आग्रहलाई सुधांशुले नमानेपछि उनीहरु वैवाहिक जीवनमा पूर्ण विरमा लागेको हो ।
तपाईंको प्रतिकृया




