कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सख्या १ लाख ४२ हजार नाघ्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ४२ हजार ८  सय ७८  जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख ३३ हजार ५ सय  ९७ जना छन् ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ८ सय १३  जनाको मृत्यु भएको छ भने ६३ हजार २ सय ५९ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

माईपेको दसैँ मेला, कारोबार गर्दा स्कुटरदेखि आईफोनसम्म जित्न सकिने

काठमाडौं । डिजिटल वालेट माईपेले दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला : चाडबाडको …

प्रतिकृया दिनुहॊस