ज्योति विकास बैंकको बोनश शेयर सुचिकृत

काठमाडौं । ज्योति विकास बैंकको बोनश शेयर सुचिकृत भएको छ । बैंकको अाज बोनश शेयर नेपाल स्टक एक्स्सचेञ्जमा सुचिकृत भएको हो । बैंकको २३ लाख २ हजार ८ सय ७२ दशमलव ४३ कित्ता बोनश शेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री