कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक

काठमाडौं। वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ । ६७ वर्षीया सुवेदीको साेमबार राती १० बजेर ४५ मिनेटमा उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि क्यान्सर पीडित उनीलार्इ ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

यशोदा सुरुमा आन्द्रा पछि फोक्सो तथा पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिर्इन। २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा उनकाे जन्म भएको थियो ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस