लागुऔषध सहित १ जना पक्राउ

मोरङ  । प्रहरीले  लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले बिराटनगर-३ का ३५ बर्षीय राजु श्रेष्ठलाई डाइलेक्स डि.सी. १० बोतल , sp ७२ चक्की र निट्राभेट १५ चक्की सहित पक्राउ गरेको हो ।

प्रदेश १-०२-०४० प ५०२७ नम्बरको मोटरसाईकलमा  लुकाएर ल्याएको अवस्थामा  श्रेष्ठलाई  मंगलबार प्रहरीले  पक्राउ  गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री