मोरङ । प्रहरीले लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले बिराटनगर-३ का ३५ बर्षीय राजु श्रेष्ठलाई डाइलेक्स डि.सी. १० बोतल , sp ७२ चक्की र निट्राभेट १५ चक्की सहित पक्राउ गरेको हो ।
प्रदेश १-०२-०४० प ५०२७ नम्बरको मोटरसाईकलमा लुकाएर ल्याएको अवस्थामा श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
तपाईंको प्रतिकृया




