दार्चुलाको क्वारेन्टिनबाट घर गएका २१ वर्षीय युवकको मृत्यु

काठमाडौं । दार्चुलाको  मार्मा गाउँपालिका-३ का २१ वर्षीय युवकको क्वारेन्टिनबाट घर पछि मृत्यु भएको छ ।

उनी  र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि जेठ ३० गते क्वारेन्टिनबाट घर गएका  थिए ।

मृतक युवकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आजदेखि केही दिन मनसुन निष्क्रिय हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका …

प्रतिकृया दिनुहॊस