दार्चुलाको क्वारेन्टिनबाट घर गएका २१ वर्षीय युवकको मृत्यु

काठमाडौं । दार्चुलाको  मार्मा गाउँपालिका-३ का २१ वर्षीय युवकको क्वारेन्टिनबाट घर पछि मृत्यु भएको छ ।

उनी  र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि जेठ ३० गते क्वारेन्टिनबाट घर गएका  थिए ।

मृतक युवकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री