थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार नाघ्यो

काठमाडौं । नेपालमा आज थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज  शुक्रबार थप ४२६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार   २ सय ७४ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २२ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १ हजार ४ सय २  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाई आज पनि

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइ बुधबार पनि हुँदैछ। …

प्रतिकृया दिनुहॊस