कोरोनाका कारण ब्राजिलमा मृत्यु हुनेको सख्या ४७ हजार नाघ्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ ।ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा  परेको छ।

पछिल्लो २४ घण्टामा १ हजार  २ सय ४  जनाको मृत्यु भएको छ भने २३ हजार ५० जना संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या ९ लाख ८३ हजार ३ सय ५९  जना पुगेको छ भने ४७  हजार ८ सय  ६९ जनाको मृत्यु भएको छ।

ब्राजिलमा हालसम्म निको भएका बिरामीहरुको संख्या ५   लाख २ ० हजार ३ सय ६० जना छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस