अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका एक पुरुषले गरे आत्महत्या

काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिकामा क्वारेन्टाइन बसेका एक पुरुषले आत्महत्या गरेका छन् ।

क्वारेन्टाइनमा बसेका सोहि वडाका देवबहादुर विकले बुधवार विहानपख झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि उनले रातिमा विद्यालय नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरेका

थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री