ताप्लेजुङमा पहिरोले स्कुल बगायो

काठमाडौं ।ताप्लेजुङमा पहिरोले स्कुल  बगाएको छ । मंगलबार राति गएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन बगाएको हो। विद्यालयको ४ कोठे भवनसहित  २ कोठे पक्की शौचालय पनि बगाएको छ ।

त्यस्तै गरि, पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री