संक्रमित भेटिए पछि इलामको करफोक क्वारेन्टाइन सिल

इलाम।   इलाममा  पहिलो कोरोना संक्रमित फेला परे पछि  संक्रमित युवालाई राखिएको करफोक विद्यालयको क्वारेन्टाइन सिल गरिएको छ ।

भारतको चेन्नाईबाट आएर करफोक माध्यमिक  विद्यालयको क्वारेन्टाइनमा बसेका सूर्योदय नगरपालिका–५ का युवामा  PCR  परिक्षण पोजेटिभ देखिएपछि उनी बसेको क्वारेन्टाइन तत्काल सिल गरिएको नगर प्रमुख रणबहादुर राईले जानकारी दिए ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री