नबिल बैंकका संचालक तथा कर्मचारीले दिए काेराेना काेषमा २६ लाख

काठमाडाैं । नबिल बैंकका संचालक तथा कर्मचारीले  काेराेना काेषमा २६ लाख  २८ हजार ८ सय ६७ रूपैयाँ सहयाेग गरेकाे छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले स्थापना गरेकाे ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा उक्त सहयाेग गरेकाे हाे ।बैंकका सीईओ अनिल केशरी शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री