रोल्पामा थपिए १४ जना नयाँ कोरोना संक्रमित

काठमाडौं ।रोल्पामा थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा जिल्लाको  सुनिलस्मृति गाउँपालिका–४ का १० जना , वडा नम्बर ८ का ३ जना र वडा नम्बर ७ का१  जना  गरी १४ जना छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

विपदबाट बढी प्रभावित पालिकालाइ संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौं । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढी–पहिरोबाट बढी प्रभावित स्थानीय पालिकाहरूलाई संकटग्रस्त …

प्रतिकृया दिनुहॊस