कालीकोटमा टिपर दुर्घटना,दुई जनाको मृत्यु, ६ जना बेपत्ता

सुर्खेत । कालीकोटमा बुधबार बिहान  टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

कालीकोटको नरहरीनाथ गाउँपालिका-१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर   कर्णाली नदीमा खसेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य