सुर्खेत । कालीकोटमा बुधबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।
कालीकोटको नरहरीनाथ गाउँपालिका-१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर कर्णाली नदीमा खसेको थियो ।
तपाईंको प्रतिकृया




