इन्भेष्टमेन्ट बैंकले २ अर्ब १० करोडको मुद्दा जित्यो

काठमाडौं । इन्भेष्टमेन्ट बैंकले २ अर्ब १० करोडको मुद्दा मुद्दा जितेको छ । बैंकले इटालीको अदालतमा परेको २ अर्ब १० करोड रुपैयाँ बराबरको  हो ।

तनहुँ हाइड्रोपावर निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सीएमसीलाई दिइएको काउन्टर बैंक ग्यारेन्टी विवादमा इन्भेष्टमेन्ट बैंककाे उक्त रकम फसेको थियो ।

‘इटालीको अदालतले बैंकको पक्षमा फैसला गरेको छ । बैंकले पहिले मुद्दा हारेको थियो । पछि पुनरावेदन गरेपछि मुद्दा जितेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य