काठमाडौं । इन्भेष्टमेन्ट बैंकले २ अर्ब १० करोडको मुद्दा मुद्दा जितेको छ । बैंकले इटालीको अदालतमा परेको २ अर्ब १० करोड रुपैयाँ बराबरको हो ।
तनहुँ हाइड्रोपावर निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सीएमसीलाई दिइएको काउन्टर बैंक ग्यारेन्टी विवादमा इन्भेष्टमेन्ट बैंककाे उक्त रकम फसेको थियो ।
‘इटालीको अदालतले बैंकको पक्षमा फैसला गरेको छ । बैंकले पहिले मुद्दा हारेको थियो । पछि पुनरावेदन गरेपछि मुद्दा जितेको हो ।
तपाईंको प्रतिकृया



