इलाममा पहिलो पटक भेटियो कोरोना

इलाम । इलामको सूर्योदय नगरपालिकाको क्वारेन्टाइनमा बसेका २६  वर्षिय पुरूषमा कोरोना पुष्टि भएको  हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज  इलाममा १ जनामा कोरोना पुष्टि भएको हो ।

इलाममा संक्रमण  पुष्टि भएसँगै प्रदेश न‌.१को  अोखलढुगां बाहेक सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री