कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ५ सय ५२ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ५ सय ५२ जना पुगेको छ भने ६७लाख २३  हजार ६ सय ५९  जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि ३२  लाख ६६  हजार ७  सय ९१ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,ब्राजिल र इटली छ ।

अमेरिकामा हालसम्म १ लाख १० हजार १ सय ७९ जनाको, बेलायतमा ३९ हजार ९ सय ४ जनाको ,           ब्राजिलमा ३४  हजार ३९ जना र  इटालीमा ३३ हजार ६  सय ८९ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म  २ लाख २७ हजार २ सय ७३  जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या ६ हजार ३ सय ६७ जना पुगेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ हजार ९  सय१२ जना पुगेको छ भने नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । हालसम्म ३ सय ३३ जना निको भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री