नेपालमा थप २७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार ९ सय १२ पुग्यो

काठमाडौं । नेपालमा आज थप  २७८  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज शुक्रबार थप २७८  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार  ९ सय १२   जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३३३ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री