ब्राजिलमा एकै दिन थपिए ३१ हजार ८ सय ९० जना नयाँ कोरोना संक्रमित

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ ।ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको तेश्रो स्थानमा  परेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९२   जनाको मृत्यु भएको छ भने ३१ हजार ८ सय ९० जना संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या ६  लाख १५  हजार ८ सय ७०  जना पुगेको छ भने३४  हजार ३९ जनाको मृत्यु भएको छ।

ब्राजिलमा हालसम्म निको भएका बिरामीहरुको संख्या २ लाख ७४ हजार ९ सय ९७ जना छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रकाश सपुत बने निओ मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर

काठमाडौँ । निओ मनी ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after