काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ ।ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको तेश्रो स्थानमा परेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९२ जनाको मृत्यु भएको छ भने ३१ हजार ८ सय ९० जना संक्रमित भएका छन् ।
यो सगैं ब्राजिलमा संक्रमितको सख्या ६ लाख १५ हजार ८ सय ७० जना पुगेको छ भने३४ हजार ३९ जनाको मृत्यु भएको छ।
ब्राजिलमा हालसम्म निको भएका बिरामीहरुको संख्या २ लाख ७४ हजार ९ सय ९७ जना छन् ।
प्रतिकृया दिनुहॊस