ग्यास लिक भएर आगलागी हुँदा काभ्रेमा २ जनाको मृत्यु

बनेपा ।खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा काभ्रेमा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

गत जेठ १६ गते बिहान बनेपा नगरपालिका-७ तरकारी बजारका रुकेश ठकुरीको घरमा खाना पकाउने  ग्यास लिक भएर   आगलागी हुँदा पाँच जना घाइते भएको थिए ।

घाइते सबै जनाको काठमाडौँस्थित किर्तीपुर वर्न सेन्टरमा उपचार गराइरहेकोमा मंगलबार वर्ष २६ का रुकेश शाह ठकुरी र वर्ष १६ को आयुष ठकुरीको मृत्यु भएको   हो । अन्य घाइते  ३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री