काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ ।
सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गुलाम मुर्तजा बलोचको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार मन्त्री बलोचलाई कराँचीस्थित एक अस्पताल भर्ना गरिएको थियो ।
तपाईंको प्रतिकृया




