फ्रान्समा कोरोना संक्रमितको संख्या १ लाख ८६ हजार नाघ्यो

काठमाडौं । फ्रान्समा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलँदै गएको छ । फ्रान्समा कोरोना भाइरसको संक्रमितको संख्या १ लाख ८६  हजार २ सय ३८ जना पुगेको छ ।

फ्रान्समा अहिलेसम्म कोरोना संक्रमणबाट २८  हजार ६  सय ६२  जनाको मृत्यु भइसकेको छ भने गएको २४ घण्टामा फ्रान्समा कोरोना संक्रमितमध्ये ६६ जनाले ज्यान गुमाएका छन् ।

साथै २४ घण्टामा ३  हजार ३  सय २५  जना नयाँ संक्रमित थपिएका छन् भने संक्रमितमध्ये अहिलेसम्म ६७  हजार १ सय ९१  जना उपचारपछि निको भएका छन् भने  ९० हजार ३ सय  ८५ जना उपचारत छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस