फ्रान्समा कोरोना संक्रमितको संख्या १ लाख ८६ हजार नाघ्यो

काठमाडौं । फ्रान्समा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलँदै गएको छ । फ्रान्समा कोरोना भाइरसको संक्रमितको संख्या १ लाख ८६  हजार २ सय ३८ जना पुगेको छ ।

फ्रान्समा अहिलेसम्म कोरोना संक्रमणबाट २८  हजार ६  सय ६२  जनाको मृत्यु भइसकेको छ भने गएको २४ घण्टामा फ्रान्समा कोरोना संक्रमितमध्ये ६६ जनाले ज्यान गुमाएका छन् ।

साथै २४ घण्टामा ३  हजार ३  सय २५  जना नयाँ संक्रमित थपिएका छन् भने संक्रमितमध्ये अहिलेसम्म ६७  हजार १ सय ९१  जना उपचारपछि निको भएका छन् भने  ९० हजार ३ सय  ८५ जना उपचारत छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री