भारतमा कोरोना संक्रमितको सख्या १ लाख ५१ हजार ८ सय ७६ जना पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका५ हजार ८ सय ४३ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ७२  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या १ लाख ५१ हजार ८ सय ७६ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ४ हजार  ३ सय ४६  जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप