बागलुङमा ६ जनामा कोरोना भाइरस पुष्टि

काठमाडौं । आज बागलुङमा ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य निर्देशनालय, पोखराले थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी अनुसार नयाँ संक्रमितहरु बागलुङको बढीगाड गाउँपालिकाका १९ र २० वर्षका २ जना  र तमनखोला गाउँपालिकाका २१, २७, २७ र २१ वर्षका ४  जना पुरुष रहेका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री