नेपालमा थप ११४ जनामा कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा थप  ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार  आज बुधबार थप ११४ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कोरोनाबाट संक्रमितको संख्या ८८६   जना पुगेको छ भने नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री