नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुग्यो

काठमाडौं । नेपालमा थप ७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार  थप ७  जनामा कोरोना पुष्टि भएको हो । आज बिहान मात्र मन्त्रालयले ७२ जनामा कोरोना भाइरसको संक्रमण  पुष्टि गरेको थियो।

योसँगै कोरोनाबाट संक्रमितको संख्या ६ सय ८२  पुगेको छ भने नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप