सिद्धार्थ इन्स्योरेन्सको एक कर्मचारीलाई कोरोना पोजेटिभ

काठमाडौं  ।सिद्धार्थ इन्स्योरेन्सको एक कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको  छ  ।

कमलादी शाखामा कार्यरत महिला कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि उक्त शाखामा कार्यरत अन्य कर्मचारीहरुको कोरोना परिक्षण  तयारी भईरहेको र अहिले उक्त शाखा बन्द गरीएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री