काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ३० जनाको मृत्यु भएको छ भने १६ हजार ५ सय १७ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
यो सगैं ब्राजिलमा संक्रमितको सख्या २ लाख ७१ हजार ८ सय ८५ जना पुगेको छ भने १७ हजार ९ सय ३ जनाको मृत्यु भएको छ।
तपाईंको प्रतिकृया




