कोरोना : ब्राजिलमा मृतकको संख्या अहिलेसम्म कै बढी

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ३०  जनाको मृत्यु भएको छ भने १६ हजार  ५ सय १७  जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

 

यो सगैं ब्राजिलमा संक्रमितको सख्या  २ लाख ७१ हजार ८ सय ८५  जना पुगेको छ भने १७ हजार ९ सय ३ जनाको मृत्यु भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री