आफ्नै छोरीद्वारा बाबुको हत्या

इलाम । इलामको  देउमाइ नगरपालिका वडा नम्बर-६  सान्तिडाँडामा छोरीले बुबाको हत्या गरेकी छन।

सान्तिडाँडा  गोरेडाडा निवासी ५२ बर्षिय बाबु फुलबहादुर राईको आफ्नै छोरी सुस्मा राइले गएराति  हत्या गरेकी हुन्  । टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने बताइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री