इलाम । इलामको देउमाइ नगरपालिका वडा नम्बर-६ सान्तिडाँडामा छोरीले बुबाको हत्या गरेकी छन।
सान्तिडाँडा गोरेडाडा निवासी ५२ बर्षिय बाबु फुलबहादुर राईको आफ्नै छोरी सुस्मा राइले गएराति हत्या गरेकी हुन् । टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने बताइएको छ।
तपाईंको प्रतिकृया



