ब्राजिलमा कोरोना संक्रमितको सख्या २ लाख ५५ हजार नाघ्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको  छ  ।

पछिल्लो २४ घण्टामा ७ सय ३५  जनाको मृत्यु भएको छ भने १४ हजार २  सय ८८  जना संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या  २ लाख ५५ हजार ३ सय ६८  जना पुगेको छ भने १६ हजार ८ सय ५३ जनाको मृत्यु भएको छ।

ब्राजिलमा  हालसम्म निको भएका बिरामीहरुको संख्या  १ लाख   ४ सय   ५९ जना छन् ।

त्यसैगरि  ८ जार ३ सय १८  जना गम्भीर रहेका छन् भने सक्रिय बिरामी सख्या  १ लाख ३८ हजार ५६ जना रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप