उच्च सर्तकता अपनाउँदै अर्घाखाँचीका सीमा नाका ‘सिल’

काठमाडौं। छिमेकी जिल्ला गुल्मीमा कोरोना संक्रमण देखिएपछि अर्घाखाँचीमा उच्च सर्तकता अपनाउँदै जिल्लाका सीमा नाका सिल गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले नाका सिल गर्ने निर्णय लिएको हो ।बैठकले तरकारी,किराना, मासु पसल बिहान ७ देखि १० देखि खोल्ने, दूध पसल बिहान ६ देखि ९ बजे र बेलुका ५ बजे देखि ७ बजेसम्म मात्र खोल्ने निर्णय गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस