नेपालमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

काठमाडौं । नेपालमा थप१  जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासीका  ४९ वर्षीय पुरुषमा  कोरोना संक्रमण  भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६  पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य