काठमाडौं । नेपालमा थप१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासीका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ ।

तपाईंको प्रतिकृया



