पत्रकारलाई पनि कोरोना संक्रमण

पर्सामा आज  ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका  छन् । तीमध्ये   २ जना पत्रकार छन् । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले चार पत्रकार भएको पुष्टि गरेका छन् ।

वीरगञ्जमा सुरुमा ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएका थिए । छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री