पर्सामा आज ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् । तीमध्ये २ जना पत्रकार छन् । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले चार पत्रकार भएको पुष्टि गरेका छन् ।
वीरगञ्जमा सुरुमा ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएका थिए । छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ ।
तपाईंको प्रतिकृया




