कालापानीबाट भारतीय सेना तत्काल फिर्ता गरियोस् : भीम रावल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावले नेपाली भूमि कालापानीमा वर्षौंदेखि बस्दै आएको भारतीय सेना तत्काल फिर्ता गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आइतवार प्रश्न गर्ने क्रममा भारतीय सेना तत्काल फिर्ता गर्नुपर्ने बताएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री