जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेकोमा नेपालमा  कोरोना भाइरस संक्रमितको संख्या बढदै गएपछि जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री