माछापुच्छ्रे बैंकले यी शाखाबाट सेवा दिने, कुन प्रदेशमा कति बजे ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको शाखाबाट सेवा दिने भएको छ ।

सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका विभिन्न शाखाहरु खुला रहने भएका हुन् ।

बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी शाखा खुल्ने छन् । हेर्नुहोस् सुची..   

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री