आज नबिल बैंकको ५० वटा शाखा खुल्ने [सूचीसहित]

काठमाडौं । नबिल बैंकको देशभरका आज ५० वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ । तिला शाखा भने दिउँसो ४ देखि ५ बजेसम्म खुल्ने छ ।

नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । यी हुन् आज खुला रहने ५० शाखा…No photo description available.

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री