एनआइसी एसिया बैंकका कुन-कुन शाखा खुल्दैछन् ? हेर्नुहोस् सूची

काठमाडौं । एनआईसी एशिया बैंकले लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यलयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

बिहान ११ देखि १ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।

सोहीअनुसार आज बैंकले आफ्नो सातवटै प्रदेशमा रहेका शाखा कार्यलयमध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ । यी हुन् आज कारोबार हुने  शाखा …

सूची हेर्नुहास्  https://www.nicasiabank.com/emergency-counter

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री